Muhar Ta Timro Lyrics by Pramod Kharel
(मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ)-2
(तिमी कति स्वार्थी रैछ्यौ)-2
बल्ल आज चीन्न पाएँ
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
(पिरतिमा नाटक रची मेरो संसार लुट्यौ लुट्यौ
मेरो संसार लुट्यौ)-2
आफ्नो झोली भरेपछि बहानामा छुट्यौ
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ
(तिमीलाई खुसी बनाउन के गरिन मैले मैले
के गरिन मैले मैले)-2
तर तिम्रो मन बुझाउन सकिन नि कैले
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ
(तिमी कति स्वार्थी रैछ्यौ)-2
बल्ल आज चीन्न पाएँ
मुहार त तिम्रो सुन्दर छ निर्दोष छ मायालु छ
भित्री रुप त भिन्न पाएँ
No comments:
Post a Comment