Gala Pukka Lyrics by Sujan Chapagain
के साँच्चै रिसाकै होउ र तिमी?
के रिसाको जस्तो गरेकी?
सुनन, रिसाकै होउ र तिमी?
के रिसाको जस्तो गरेकी?
थाहा छ तिमीलाई,
म फकाउँछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
जाउ आज त, फकाउँन्न तिमीलाई, के गर्छौ तिमी?
जाउ आज त, फकाउँन्न तिमीलाई, के गर्छौ तिमी?
साँच्चै रिसाकै होउ र तिमी, के रिसाको जस्तो गरेकी?
हिड्छौ की नाई तिमी कि फुलेर बस्छौ यही
कालो बादल आइसक्यो बतासको साथ भै
हिड्छौ की नाई तिमी कि फुलेर बस्छौ यही
कालो बादल आइसक्यो बतासको साथ भै
थाहा छ तिमीलाई, म फकाउँछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
कि गाला पुक्क पारी हसाँउछु भनेर होला?
जाउ आज त फकाउँन्न तिमीलाई, के गर्छौ तिमी?
अब त अत्ति भो बोक्ने छैन तिमीलाई साँगामा…
No comments:
Post a Comment