GALLI SADAK Lyrics – VTEN
Bheja psycho atti bhacha, jyan sukera jui ma haddi matra
Lagacha mahango ghadi haat ma, k bitiracha ghar pariwaar ma
Kehi tahachaina tesaile dikka lagcha, maan lagdaina yo kura samjhina rakhna
Chodisakey maile ganja fukna, goti chyapna
Kta haru le vancha talai cops le khojirachan
जो गर्न खोज्छ राम्रो काम त्यै नर्क जान्छ
मेरो बानी ब्यहोराले या सब कुरा फरक पार्छ
जव हान्नथाल्छु र्याप एक्कासि रगत तात्छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
कसैको मद्दत मागेन
लागे म आफ्नै बाटोमा वान्टेडमा छ रे मेरो नाम पत्रिकाले खबर छापेछ
त्यसको केही मतलब लागेन
हेर्दिन समाचार म
इन्काउन्टर हान्ने सोचि राछस मुजि खबरदार त
इज्जत गर भेट्लास् फेरि
मेरो ग्याङ छ नेपाल भरि
तॅ जस्तो हैन म हिँड्छु सबैलाई राम्रो ब्यबहार गरि
केटाहरू भेट्दा छ नि
मेरो ग्याङ छ नेपाल भरि
राई लिम्बु तामाङ मगर गुरुङ नेवार धरि
मुजि हेर
मलाई खेल्नुछैन त्यो सरकारी कवाडी राजनीति खेल
हेर
आफूलाई त्या राखेर हेर
मलाई के ल्याङ हान्छस मैले चाहे भने उल्टै तँलाई हाल्दीन्छु जेल
चुपचाप लागी बस्दिछ म
पुगिसक्यो मलाई मस्ती गर्न
गाँजा गोटी रक्सी टन्न
मत चार्जमा हिड्दैथे अस्ति सम्म
छप्किसंग मस्ती गर्न
ड
हिड्दै थे गजेडी जंकी तालमा
यस्तै हो खातेको परिभाषा
म हल्लीदै निस्कन्थे गल्लीबाट
सल्किराछ गाँजा र पोलेनको धुवाँले दिमाग चल्दिराछ
भेजा साइको अतिभाछ
ज्यान सुकेर जिउ हड्डिमात्र
लगाछ महँगो घडि हातमा
के बितिराछ घरमा थाछैन त्यसैले दुख लाग्छ
मन लाग्दैन यो कुरा सम्झिराख्न
छोडिसके मैले गाँजा फुक्न गोटी तान्न
केटाहरूले भन्छ तॅलाई कप्सले खोजिराछ
र्याप हान्छस तर किन बेसी बोली राछस्
घरफर्कि जा नत्र तैले गोली खान्छस्
अपराधी सरकारले पाल्या छ
भात खुवाउदै मजाले राख्याछ
बिग्रेको समाजको दोस मेरो टाउकोमा खन्याउदै हाल्याछ
के गर्न खोजेको थाछैन
जेल हाल्याछ मलाई समातेर
के फाइदा छ र मलाई यो बिग्रिसकेको समाज बिगारेर
यिनिहरूको खेलमा लाग्याछ दस वटा केस
मलाई मन पर्दैन त्यो गाढा निलो कलरको ड्रेस
मेरो जिन्दगी खाते जस्तो भाछ सक्छस् भने हेर
मलाई आफ्नै घरमा डर लाग्छ आजकल समस्या हुँदैछ हेर
सपनाहरू धेरै छ नि
जान न दिन हुन्न खेर पनि
काम छैन या लाटा जस्तो ट्वाल्ल परि हेरेर नि
तॅ छस लक्षको धेरै नजिक
हुनेछ अवश्य तेरो नै जित
दाइहरूले केही गर्याछ भाइ यो इतिहासलाई हेरेर सिक
जो गर्न खोज्छ राम्रो काम त्यै नर्क जान्छ
मेरो बानी ब्यहोराले या सब कुरा फरक पार्छ
जव हान्नथाल्छु र्याप एक्कासि रगत तात्छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
जो गर्न खोज्छ राम्रो काम त्यै नर्क जान्छ
मेरो बानी ब्यहोराले या सब कुरा फरक पार्छ
अपराधी हिँड्छ खुलेआम यहा बलात्कार छ
किनकी मेरो कहानीको सुरुआत भयो गल्ली र सडकबाट
No comments:
Post a Comment