Sapana Ko Raja Lyrics Rachana Dahal

Sapana Ko Raja Lyrics Rachana Dahal


मेरो राजा घोडामा आउछ रे

घोडामा मलाई चढाई लान्छ रे

पारीको त्यो संसार देखाउँछ रे

उडाई मलाई कहाँबाट आउछौ तिमी

बादल पारीको देश हुन्छ अरे

खोज्दै नै छु वरिपरि

देवदुत जसरी पंख फिजाई आउछौ उडी


मेरो राजा नआए पनि

घोडामा मलाई नभगाए पनि

पारीको संसार नदेखाए पनि

उड्ने छु

आफै उड्ने रहर मेरो

बादल पारीको देश हुन्छ अरे

उड्दै छु निडर भई सँगाली

माया यो मनमा मिठा सारा सपना.. बोकी


मेरो राजा घोडामा आउछ रे

घोडामा मलाई चढाई लान्छ रे

पारीको त्यो संसार देखाउँछ रे

उडाई मलाई कहाँबाट आउछौ तिमी

बादल पारीको देश हुन्छ अरे

खोज्दै नै छु वरिपरि

देवदुत जसरी पंख फिजाई आउछौ उडी


घोडा चडी यो आँगनमा

मेरो राजा आउछ

फकाई फुलाई आमा बुबाले

जाऊ रानी भन्छन् अरे

माथि अनि पारीको देश

अझै उड्न मन रे

मेरो राजा घोडामा नआए पनि

रानी बन्न मन रे

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts