Tara Bolna Mann Lagcha Lyrics | KHOLA PAARI Lyrics Aayush Yonjan

Tara Bolna Mann Lagcha Lyrics | KHOLA PAARI Lyrics Aayush Yonjan 

खोला पारी माया तिमी
मेरो बाच्ने आधार तिमी
दिन होस् या रात भरी
बोलि रहु फुत्किएन हासो पनि


तर बोल्न मन लाग्छ
कुरा सोध्न‌ मन लाग्छ
मन एक्लै हुदा झन
तिम्लाई नै सम्झन्छ


मनले ठाउँ छोडी कहा गयो
गुम्सिए‌ अप्ठ्यारो भयो
सुनिदेउ यो भित्री व्यथा
स्वार्थी मेरो बाचा थियो


कसरी यो कुरा बुझाउ
वर्तमानलाई अघि बढाउ
सोचेर बसि


अब जाने भए जाउ
फर्की नआउ
तिम्रो मायाको काँडा मलाई
बिझाइ नजाउ


सोची बस्नेछु
हाम्रो पहिलो दृश्य
कहिले पिडा बन्छु
दिन एक्लै बिताउँ


सुनी बस मेरै गायिकी
आत्माले तिम्लाई झस्कायो की
आफ्नो सारा सुख छाडिदिए
वैकुण्ठको बाटो पर्खी बसे


गल्ती सबैबाट हुने गर्छ
मेरो आधी उधी भइदिगयो
कुरा सम्झी तिमी फर्की हिड्नु
घृणा दोषलाई छाडी अघि बढ्नु


अब स्विकारी देउ
प्रस्ताव मेरो
सबै ठिकै ठिक भो
दिन संगै बितेको


तिम्रो याद आउनेछ
मलाई सताउनेछ
मेरो आँखाको
नानीलाई तड्पाउनेछ


No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts