Chari Basyo lyrics by Kali Prasad Baskota

Chari Basyo lyrics by Kali Prasad Baskota


ओठैले बोल्दैमा कहाँ माया लाग्छ

ओठैले बोल्दैमा कहाँ माया लाग्छ

माया बसिजाने हो


, सुन, चरी बस्यो डालीमा

नुँघ्यो डाली भुईँतिर

ज्यान सार मैतिर

चरी बस्यो डालीमा

नुँघ्यो डाली भुईँतिर

ज्यान सार मैतिर, हो


भाकलै राखेर कहाँ निको हुन्छ

भाकलै राखेर कहाँ निको हुन्छ

छातीमै गढिरहने हो


, सुन, चरी बस्यो डालीमा

नुँघ्यो डाली भुईँतिर

ज्यान सार मैतिर

चरी बस्यो डालीमा

नुँघ्यो डाली भुईँतिर

ज्यान सार मैतिर, हो


छाडेर जाँदैमा कहाँ माया फाट्छ

छाडेर जाँदैमा कहाँ माया फाट्छ

कलेजी बाँधिरहने हो


, सुन, चरी बस्यो डालीमा

नुँघ्यो डाली भुईँतिर

ज्यान सार मैतिर

चरी बस्यो डालीमा

नुँघ्यो डाली भुईँतिर

ज्यान सार मैतिर, हो


कुरेर बस्दैमा भन्न कहाँ मिल्छ

कुरेर बस्दैमा भन्न कहाँ मिल्छ

सलल बगिरहने हो


, सुन, चरी बस्यो डालीमा

नुँघ्यो डाली भुईँतिर

ज्यान सार मैतिर

चरी बस्यो डालीमा

नुँघ्यो डाली भुईँतिर

ज्यान सार मैतिर, हो

हो, चरी बस्यो डालीमा

चरी बस्यो डालीमा

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts