Farkanna Hola Lyrics by John Chamling Rai
अँ, दाइ, रिकर्ड हुँदै छ है?
Mm, जिन्दगी बेकम्फुसे नै रैछ, कहिले काँ त कहिले काँ
कहिले आफ्नो मान्छे सधैँको लागि टाढा भइदिने
त कहिले टाढाको मान्छे पनि सधैँको लागि आफ्नो भइदिने
फर्कन्न होला अब म गएपछि उतैतिर
सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा
जिन्दगी बेकम्फुसे, कहिले काँ, कहिले काँ
छुट्नु छ, थाहा नै थ्यो, मनै त हो नि
जानेरै कि नजानेरै नजिक भइदियो
नचिनेको, नदेखेको मान्छे नि आफ्नैझैँ लाग्यो
टाढा-टाढा लान्छ कि समयले काँ तानेर?
शब्दहरूमै सुम्पन्छु, अट्दै अटेन भावना, भावना
जानेरै कि नजानेरै नजिक भइदियो
नचिनेको, नदेखेको मान्छे नि आफ्नैझैँ लाग्यो
फर्कन्न होला अब म गएपछि उतैतिर
सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा
तर यो "फर्कन्न होला" फेरि गर्ने?
In English
No comments:
Post a Comment