Angalne Chu Lyrics by Naren Limbu

Angalne Chu Lyrics by Naren Limbu


देखाउँछु तिमी प्रतिको मेरो भावना 

बुझ्न चाहन्छु प्रतिको तिम्रो चाहना 

मुस्कुराउँछु हामी दुईलाई सम्झेर 

कोर्न चाहन्छु हामी दुईको नयाँ कथा

 


मेरो मन तिमीलाई सोच्दै  

ईशारा गर्छु भनि हेर्दै  

एकचोटि प्रयास गर 

खुशीले अंगाल्ने छु  


मनले तिमीलाई सोच्दै  

ईशारा गर्छु भनि हेर्दै  

एकचोटि प्रयास गर 

खुशीले अंगाल्ने छु  

(अंगाल्ने छु )x 


मिठा मिठा क्षणहरु अब रचौं  

संग संगै जीवन अब अघि बढाउन 

रमाउछु तिम्रो मेरो वर्तमानसंग 

सोध्दै छु तिमीलाई सोच्छौ कि 


हाम्रो भविश्य 

मेरो मन तिमीलाई सोच्दै  

ईशारा गर्छु भनि हेर्दै  

एकचोटि प्रयास गर 

खुशीले अंगाल्ने छु  


मनले तिमीलाई सोच्दै  

ईशारा गर्छु भनि हेर्दै  

एकचोटि प्रयास गर 

खुशीले अंगाल्ने छु  

(अंगाल्ने छु )x

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts