Ashma A Confession - Neetesh Jung Kunwar Lyrics

Ashma - Neetesh Jung Kunwar Lyrics

मेरो empty जिन्दगानी जब आयौ तिमी full भईदियो मेरो सिसाउने बानी तिम्ले गर्दा आज cool भईदियो मेरो वाईयतत कुरा कानी सुनी तिम्रो बोली साफ भईदियो तिमी यति hot छौकी हेर पानी पनि बाफ भईदियो मेरो मुख छाड्ने बानी जब आयौ तिमी clean भईदियो संगै jugging गरेदेखी हेर भुडी पनि slim भईदियो तिमी किन यस्ति राम्री हेर मन त मेरो pause भईदियो तिम्रो मिठो मुस्कान नै मेरो बाच्नुको cause भईदियो ए आस्मा तिमी नै तिमी छौं सासमा तिम्ले भन्दा अघी मैले तिम्लाई मनपराको खासमा बाचा कसम मॅ, त्यो साथ कहिलै छाड्ने छैन आउला बादा अर्चन तर एक्लै बाटो मोड्ने छैन हास्दै र खेल्दै यो जिवन हामी बिताई दिउला कुरा काट्ने खुट्टा तान्ने मान्छे हरुको कमी छैन जे भनेनी के भो र हाम्लाई के को बाल छैन खुसी मेरो सबै लिनु आँसु तिम्रो मँ मेटौंला मेरो dope तान्ने बानी तिम्ले गर्दा अैले तोप भईदिए तिमी संगै बुठो हुनु मेरो one and only Hope भईदियो तिम्ले बाटो मात्र काट्दा हेर सबै traffic stop भईदियो तिम्रो selfie को अघी HD Movie नै फ्लप भईदियो ohhh ए आस्मा तिमी नै तिमी छौं सासमा तिम्ले भन्दा अघी मैले तिम्लाई मनपराको खासमा ए आस्मा तिमी नै तिमी छौं सासमा तिमी मेरो लागी perfect छों नी खासमा

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts