Taral Umer Lyrics - Bartika Eam Rai

Umer Lyrics

लेख्क्षु चिट्ठीमा चिट्ठी तिमीलाई .. आरामै होलाऊ ..आरामै होलाऊ भन्छु मेरै एकोहोरो दैनिकी आकास को रंग संगै तिमि उडी गयोउ स्वोपना सरी नहेरी नफर्की कहिले पनि बताई बाटो लग्योउ सोध्न वन्नी केहि सकिन भन्नपनि केहि सकिन आज खै को भयौ ..तिमि ... आज खै ...को भए मा .. चारैतिर निहाली हेर्छु अहिले पनि तिमिसंगै हुदा त होनी आफुलाई अलि बेसी चिनेको सोधने गर्छु आज पनि उही प्रश्न उमेर को हिसाबमा आफै हराएछु हेरन उकालई उकालै ..अनि उकालै छ अनि ओरालै ओरालै अनि ओरालै छ कहाँ छ सन्तुलन आउ देखाऊ तिमि मलाई एकचोटी फेरी भने हाम्रो भेट त होलानी जो भएनी तिमि ..जो भएनी म बुझ्दैन भावना प्रगाड हुन्छन कैले यादहरु पल्लो कोठा मा जमात्मै बसेकैछन गर्जिदै छ बादी यहाँ नदि मा तैरिनु त छदै छ लेख्क्षु चिट्ठीमा चिट्ठी तिमीलाई .. आरामै होलाऊ ..आरामै होलाऊ भन्छु मेरै एकोहोरो दैनिकी आकास को रंग संगै

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts