Gurasai Fulyo Lyrics - 1974AD lyrics
(गुराँसै फुल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा )३
(माया बिरानो हो…बिरानो भएरै गो )२
(अब झुटो नभनेर…माया साटेकै हो )२
(गुराँसै फुल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा
वा हो नि बा वा हो नि बा )२
(तिम्रो मुटुमा म…धड्केर बसेकै हो )२
(तिम्रो मनमा कतिखेर…आएर बसेकै हो )२
(गुराँसै फुल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा
वा हो नि बा वा हो नि बा )२
(तिम्रो मनैमा )३
More Songs of 1974 AD Lyrics
No comments:
Post a Comment