Simana Lyrics - The Axe Band Lyrics

Simana Lyrics - The Axe Band Lyrics

(हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो )२ पहिलो कुरा यो बुझ्नु छ चक्रब्युह कसले रचेको हो टनकपुर र कालापानी मिचेको हो कि बेचेको हो )२
दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ सधै छिमेकीको डर मानी मानी सिमानाका किल्लाहरु दिनै पिच्छे किन सर्छ (हाम्रै बिचमा शत्रु भए त्यस्लाई चिन्दै मास्नु पर्छ )२ देश रहे पो हामी हुन्छौ यहि मन्त्र सबले जप्नु पर्छ सिमानामा जंगे पिल्लर हैन बिशाल पर्खाल थप्नु पर्छ पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ सधै छिमेकीको डर मानी मानी देशको नक्सा खुम्चि सक्यो सिमा बेच्दै खाइ सक्यो सुस्त जाउ रगत बगाउ लड्ने बेला आई सक्यो चिन्नै पर्छ अब हामी सबैले जो-जो हिड्छन् सधै बुई चढि सपना मत्रै पार्दै हिँड्नेहरु ठुला बैरी त ति हुन बढि पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ सधै छिमेकीको डर मानी मानी हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो पहिलो कुरा यो बुझ्नु छ चक्रब्युह यो कसले रचेको हो टनकपुर र कालापानी मिचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी नत्र हामी बाच्नु नै धिक्कार हुन्छ सधै छिमेकीको डर मानी मानी



No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts