Hawa Huree Lyrics Abhaya and The Steam Engine, Ganga Bardhan
ती मिठा पलहरु याद आउँछ मलाई एकान्तमा सधै
समय कस्लाई कुर्छ र
चाहेका कुरा कस्लाई पुग्छ र
आहै लैजाउला हावा हुरीले तिम्रो लजालु जोवनलाई
(लै बरि लै)
शितल पवनको छाँयामा,अतितको यादमा,
तिम्रो त्यो मुस्कानमा
मस्त माया हाम्रो फुलेन किन मुटुमा तिम्रो
आहै लैजाउला हावा हुरीले
तिम्रो लजालु जोवनलाई
(लै बरि लै)
मौसम जस्तो तिम्रो मन वसन्त झै आएथेउ
शिशिर बनी गयौं नि राजै)*2
डाफे खेल्ने, गुराँस फुल्ने, चाप फुल्ने मेरो देश
आउ है मैया नाचौ न छमछमी
बारुली कम्मर भाचौ न छमछमी (हुर हुर)
(लै बरि लै)
मौसम जस्तो तिम्रो मन वसन्त झै आएथेउ,
शिशिर बनी गयौं नि राजै)*2 लै
No comments:
Post a Comment