Gotta Be Love Lyrics Astha Tamang Maskey
घामको न्यानो स्पर्शले आज मलाई उठायो
हावामा अर्कै नयाँ उमङ्ग थियो
सधैंझैको बिहानीमा अनौठो रङ थियो
किन होला
एक्लो मन मेरो उड्न थालेछ
कस्तो गाठो परेम शब्दै आएन
आँखा कुनाबाट तिमीलाई हेरे
मनको ढुकढुकी भित्र तिमीलाई पाए
Its gotta be love.
रातको अध्यारो पनि लाग्यो उज्यालो
जुन र ताराहरु सँग खेल्न रमाइलो
सधैंझैको रातमा सुत् न सकिन
किन होला
एक्लो मन मेरो उड्न थालेछ
कस्तो गाठो परेम शब्दै आएन
आँखा कुनाबाट तिमीलाई हेरे
मनको ढुकढुकी भित्र तिमीलाई पाए
Its gotta be love.
यो माया नै हो
It can't be this , It can't be that, no.
It's gotta be love.
यो माया नै हो
No comments:
Post a Comment