Prem Prastav Lyrics Deepak Bajracharya
हुं…हुं…
(प्रेम गर्ने इच्छा छ तर प्रेमीका नै पा छैन
के गर्नु कतैबाट प्रेम प्रस्ताव नै आ छैन)x2
हुं…हुं…
Verse:1
(मनको कुरा सुन्ने कोई होस
मलाई पनि कोई सम्झिने होस)x2
ब्यर्थ भयो जोवन
साथ दिने इच्छा छ तर साथी नै पा छैन
के गर्नु कतैबाट प्रेम प्रस्ताव नै आ छैन
प्रेम गर्ने इच्छा छ तर प्रेमीका नै पा छैन
के गर्नु कतैबाट प्रेम प्रस्ताव नै आ छैन
Verse:2
(मेरो खुशीमा कोइ रमाई दियोस
कोईत जिवनमा अब आईदियोस)x2
खाली भयो जिवन
माया दिने इच्छा छ तर मायालु नै पा छैन
के गर्नु कतैबाट प्रेम प्रस्ताव नै आ छैन
प्रेम गर्ने इच्छा छ तर प्रेमीका नै पा छैन
के गर्नु कतैबाट प्रेम प्रस्ताव नै आ छैन
हुं…हुं…
No comments:
Post a Comment