Kahi Katai Timro Jivan Lyrics Deep Shrestha

Kahi Katai Timro Jivan Lyrics Deep Shrestha


कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।

पूर्णिमाको जून हेर्दै,तारासँग भुल्ने गर।

कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।


जीवन यहाँ यस्तै रहेछ, गल्तीपनि हुँदो रहेछ।

सधै अरुको साथ पाएपनि, तिमीलाई भुल्न गार्हो हुँदोरहेछ

कहिँ कतै एकान्त माझ, नयन आफैं रसाए भने।

शीतको थोपालाई हेर्दै, आँशु तिम्रो साच्ने गर। 

कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।


समयको खेल यस्तै रहेछ, छातीभित्र याद बढेछ।

देखेको कहाँ पुग्दोरहेछ, लेखेको मात्रै भोग्नु पर्दोरहेछ२।

कहिँ कतै आकाश हेरी, सोच्यौ भने भबिष्यका दिनहरु।

एउटा मिठो भुलसम्झी, सम्हालिने कोशिष गर।

कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts