Pani Padhero Lyrics Bhim Bista, Eleena Chauhan

Pani Padhero Lyrics Bhim Bista, Eleena Chauhan


शुन्य लाग्छन बिरानी पाखा

तिमिलाईनै बोलाउछन यि आखा

पानी पधेरो

(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो )-2


नदिलाई किनारा साथ दिन्छ

तिमी टाढा हुदा मन आतिन्छ

पानी पधेरो

(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो )-2


हुनु छैन मदन मुना झै 

नपरोसा है सम्झेर रुना लाई

पानी पधेरो

(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो )-2


बरु मेरो परानै जावोसा 

छुट्नु पर्ने दिन कहिलै नआवोस

पानी पधेरो

(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो )-2


तिमी भन्दा पहिले मरु 

तिमी भए चाहिदैन कोही अरु

पानी पधेरो

(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो )-2


दुख पर्दा काखैमा रुना पाउ

सयौ जुनी हजुरकै हुन पाउ

पानी पधेरो

(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो )-2


तिम्रै फोटो हेरी मन बुझाउछु

बिस्ताराको सिरानी रुझाउछु

पानी पधेरो

(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो )-2


गल्ती भए मायाले फकाउनु

जानी जानी मलाई नसताउनु 

पानी पधेरो

(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो )-2

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts