Rangeen Chara Lyrics Nepathya

Rangeen Chara Lyrics Nepathya


टाढा धेरै टाढा उडेका रंगीन चरा

धर्तिमा कहिले फिर्लान्

आकाशको कालो मैलो हटि

घाम जुन कहिले खुल्लान्

टाढा धेरै टाढा उडेका रंगीन चरा

धर्तिमा कहिले फिर्लान्


संघारमा कमजोर आमाको छाया

हुरी चलेको आवेगमा

संघारमा कमजोर आमाको छाया

हुरी चलेको आवेगमा

यस्तो लाग्छ यो घरसंसार

जलिरहेछ संवेगमा

आज हामी माझ बल्झेका पिर सारा

विलाई कहिले झर्लान्

ओठमा चन्द्र सुर्य चम्के सरी

मुस्कान कहिले भर्लान्

मुस्कान कहिले भर्लान्


यात्रामा बाटो पहिल्याउँदै यात्रि

एकदिन पुग्छन् मुलबाटोमा

यात्रामा बाटो पहिल्याउँदै यात्रि

एकदिन पुग्छन् मुलबाटोमा

घरलाई पिर्ने बाधा अड्चन

मन्छाई दिउँला दोबाटोमा

गाढा धेरै गाढा युगौँको भाइचारा

तोडेर तोडिन्न एकदम

पहाडमा मधेश धुन अनेक

नाचौँ मिलेर छमछम

नाचौँ मिलेर छमछम

नाचौँ मिलेर छमछम

नाचौँ मिलेर छमछम

नाचौँ मिलेर छमछम

नाचौँ मिलेर छमछम

नाचौँ मिलेर छमछम

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts