Hawale Kina Suselchha Lyrics Rajesh Payal Rai, Sanjeevani

Hawale Kina Suselchha Lyrics Rajesh Payal Rai, Sanjeevani


(हावाले किन सुसेल्छ 

बादलले किन भुलाउँछ ) 

तिमीलाई देखेर 

काली... 

(सपनाले किन बिउझाउँछ 

धर्तिले किन बोलाउँछ ) 

मेरो माया देखेर 

डल्ले... 


(सुनसान रात किन हुन्छ 

सपना सजाउन ) 

झलमल दिन किन हुन्छ 

अप्सरा हेर्न 

(मन किन हुन्छ चंचल 

तन किन हुन्छ हलचल ) 

दुई मुटु भेटेर 

काली... 


(घाम किन हुन्छ नि न्यानो 

यो सृष्टि जोगाउन ) 

(जुन किन हुन्छ शीतल 

तृष्णा मेटाउन ) 

(हावाले किन सुसेल्छ 

बादलले किन भुलाउँछ) 

तिमीलाई देखेर 

काली... 

(सपनाले किन बिउझाउँछ 

धर्तिले किन बोलाउँछ ) 

मेरो माया देखेर 

डल्ले... 


हावाले किन सुसेल्छ 

बादलले किन भुलाउँछ 

सपनाले किन बिउझाउँछ 

धर्तिले किन बोलाउँछ 

मेरो माया देखेर 

तिमीलाई देखेर 

काली... 

डल्ले...

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts