Thakeko Yo Nazar Ma Lyrics Yash Kumar
(थाकेको यो नजरमा
आसु नदेउ प्रीये
चाहन्छु म तिमीलै नै
बिन्ती बुझन ओ प्रीये)---२
(तिम्रो हासोमा मेरो सुख छ
तिम्रो आसुमा मेरो दुख छ)---२
आफै सग हारेको छु म
तिमीलाई पाउनु छ के गरि
चाहन्छु म तिमीलै नै
बिन्ती बुझन ओ प्रीये
थाकेको त्यो नजर् मा आसु नदेउ प्रीये
चाहन्छु म तिमीलाई नै
बिन्ती बुझन ओ प्रीये
(मेरो जून् तिमि तिमी पिपलु
मेरो छाया तिमी, तिमी सितलु)---२
तिमी बिना अधुरो छु म
टाढा सोचु काहा प्रीये
चाहन्छु म तिमीलाई नै
बिन्ती बुझन ओ प्रीये
No comments:
Post a Comment