Timi Royeu Aakhale Ma Roye Manle Lyrics Rajesh Payal Rai

Timi Royeu Aakhale Ma Roye Manle Lyrics Rajesh Payal Rai


(तिमी रोयौ आँखाले रोए मनले ) 

तिम्रो आँशु देखियो मेरो आँशु छेकियो 

शीतले पोले जस्तो पिरती यो कस्तो 

तिर्खा हो कि पानी लगाएर जाने 

तिमी रोयौ आँखाले रोए मनले... 


(तिम्रो मेरो पिडा जोखौ गहुंगो मेरै ) 

यति भने पुग्छ होला (बोल्दिन धेरै ) 

तिमी रोयौ आँखाले रोए मनले... 


(सँगै जिउने सँगै मर्ने भन्थ्यौ सयौं चोला ) 

चोखो मन भाँचिएसी (जोडिदैन होला ) 

तिमी रोयौ आँखाले रोए मनले... 


(हाम्रो माया सबैलाई बन्यो उपहास ) 

हाँसी हाँसी जीवन (जिउने मरिसक्यो आश ) 

तिमी रोयौ आँखाले रोए मनले... 


तिमी रोयौ आँखाले रोए मनले 

तिम्रो आँशु देखियो मेरो आँशु छेकियो 

शीतले पोले जस्तो पिरती यो कस्तो 

तिर्खा हो कि पानी लगाएर जाने 

तिमी रोयौ आँखाले रोए मनले...

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts