Khali Khali Lyrics Badal Thapa

Khali Khali Lyrics Badal Thapa


मागेकै हो साथ तिम्रै मागन

खाली खाली आज दिलको आगन

आफ्नै खुसि मात्र रोज्यौ

आफ्नै बाटो मात्र खोज्यौ

घरि घरि दुख्छ यो मन

जिउनु पर्दा एक्लो जीवन

खाली खाली झस्किन्छ मन

बिर्सु भन्छु सम्झिन्छु झन्


हिजो तिम्रै थिए मा

आज तिम्रो होइन

याद अझै बाकी छन्

छैन साथ तिम्रो छैन

पर्ख अझै मिल्छ भने

फर्की आउनु मिल्छ भने


घृणा भए अलिकति

पिडा सहे सके जति

बचे तिम्रै लागि

रैछु कति अभागी

घरि घरि मर्नु भन्दा

एकैचोटी मर्ने मन

तिमीलाई भुल्ने उपाय मा

आत्महत्या गर्ने मन

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts