Saguri Bari Lyrics Tara Devi
(साँघुरी बारी नि हौ, यो धारा पानी)-२
(गड्तिर्को हौ हजुर बालुवा)-२
(खरो है सुर्ती लेनि बाडुल्कि लाग्यो)-२
(खानु होस् हौ हजुर मलुवा)-२
(माथिल्लै बाटो, को मान्छे झर्यो)-२
(हातैमा तिर बोकी)-२
(कतिन्जेल बस्नु माइतिको घरमा)-२
(मनै मा हौ हजुर पिर पोखी)-२
(साँघुरी बारी नि हौ, यो धारा पानी)-२
(गड्तिर्को हौ हजुर बालुवा)-२
(लेकैमा फुल्यो लै लालीगुँरास)-२
(म लाउँदै झरुला)-२
(न्याउली बस्दा नरोए आमा)-२
(म आउदै हौ हजुर बरुला)-२
(साँघुरी बारी नि हौ, यो धारा पानी)-२
(गड्तिर्को हौ हजुर बालुवा)-२
(खरो है सुर्ती लेनि बाडुल्कि लाग्यो)-२
(खानु होस् हौ हजुर मलुवा)-३
No comments:
Post a Comment