Hunna Hunna Hudai Hunna Lyrics Buddha Lama, Sajja Chaulagai

Hunna Hunna Hudai Hunna Lyrics Buddha Lama, Sajja Chaulagai


केटा: ​सिमसिमे पानीमा,

मोटर साइकलमा  

एक हातले छाता ओडी कसरी आउ ?

सुन

केटी: ​लौ भन

केटा: ​बरु आज भिडियो कलमा कुरा गरौन

केटी: ​ हुन्न हुन्न हुदै हुन्न, नभेटी हुदै हुन्न

 

केटी: ​रिमरिमे झरीमा आउ तिमी रेनकोटमा

जोक गर्ने बानी तिम्रो क्यारी पत्याँउ

सुन  

केटा : ​लौ भन

केटी :​बरु आज साझा बसमै हामी हुइकिउँ

केटा : ​हुन्न हुन्न हुदै हुन्न साझा बस हुदै हुन्न

 

केटा: ​महिना दिन तड्पार तिम्ले लभ यु भनेको

पछि राखी हुइकिनलाई बुलेट किनेको

सुन

केटी: ​लु भन

केटा :​बरु भोली बुलेट चडी हामी हुइकिउँ

केटी: ​हुन्न हुन्न हुदै हुन्न नभेटी हुदै हुन्न

 

केटा: ​सिमसिमे पानीमा,

मोटर साइकलमा  

एक हातले छाता ओडी कसरी आउँ ?

सुन

केटी: ​लौ भन

केटा: ​बरु आज भिडियो कलमा कुरा गरौन

केटी: ​ हुन्न हुन्न हुदै हुन्न , नभेटी हुदै हुन्न

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts