Afnai Sansar Ma Kina Lyrics Albatross
सुरू हुन्छ यसरी नै
प्रश्नले छोडेको छैन
यातनामा हुर्केता पनी
बैगुनी म तिमी जस्तो हैन
नहिर्काउ मलाई
नजिस्काउ मलाई
न त सुम्सुम्याउ मलाई
नजिक मेरो नआउ
आॅधी हुॅ, म भेरी हुॅ
रिसाएकी म छोरी हुॅ
(म छोरी हैन, म छोरी हैन)x2