Showing posts with label arthahinduniyalyrics. Show all posts
Showing posts with label arthahinduniyalyrics. Show all posts

Arthahin Duniya Lyrics 5:55

Arthahin Duniya Lyrics 5:55  


नमः शिवाय


जय शम्भो शिव जि

धर्तिमा आको छौ धेरै पछि

ध्यान देर पूरा, सोच्दै गहिरो कुरा, सोची हेरौ हामी एकछिन बसि

आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel

जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल

पर्दै छु जिल आहारा ताकेर बसेका छन् यहाँ गिद्द चील

खुट्टा तान्नेहरु कति हुन कति यहाँ दुखी रन्छ सबको चित्त दिल

पैसा कमाउलास, धेरैले बनाउलास जिन्दगी भर लाई नै तिर्ने हो बिल

सबसग हासी दे, हास्दै नै बाचिदे, भन्छु शत्रु संग नि मिल

Life is real यहि नै हो यथार्थ, भन तिम्लाइ चै के था ?

मनमा दुख्या चोट, मुटुमा खोट, प्रश्नले सताछ

मरेर आउने हो यहीँ, उपाए अरु देख्दिन केही

चली रन्छ दिन, घुमी रन्छ घडी, त्यो भन्दा बढी मलाइ नि के था

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts