भीमनिधि तिवारी – बालक
देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि
दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते !फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी !देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको !(१)