Bhetinu Chhutinu Lyrics Aruna Lama
भेटिनु छुट्नु त के हो र, संसारको रीत हो
नसम्झ तिमी त्यो मेरो बिदाको गीत हो -२
नदिनु त कसैको, जब अन्तै छ मन भने –२
न बढ्नु धोको कामना, पापी रहेछ मन भने
मेरो चोखो प्रेम समाउनु नै त, तिम्रो जीत हो
नसम्झ तिमी त्यो, मेरो बिदाको गीत हो