Chulbul Chulbul Lyrics in Nepali and English | Babari Movie Song | Sujan Chapagain and Sunita Thegim
ए बाबरी ए बाबरी
तिम्रो माया छ मेरो मन भरी
चुलबुल चुलबुल चुलबुले बानी तिम्रो त
हास्दा खेरी डिम्पल पर्ने सानी तिम्रो त
मिलेको जिउ छिनेको कम्मर नानि तिम्रो त
म नै त होला प्यारो
भन म नै त होला प्यारो राजा
रानी तिम्रो त मै बन्छु राजा तिम्रो त