Laxmi Prasad Devkota – Grahan Nuhaundi Prati
क.
सूर्यकी दुहिता ! चन्द्रकी भगिनी !ए युवती ! गर स्नान !
ख.
अनार पालुवा लाल रहन्न
थाक्दछ बुलबुल गान !समयले सुन्दर स्वपना सहन्न !टुट्दछ रेशम तान !
थाक्दछ बुलबुल गान !समयले सुन्दर स्वपना सहन्न !टुट्दछ रेशम तान !