I Was Your Superstar Lyrics - C.O.D. (Crew On Destiny)
[Intro]
Sorry
[Verse 1]
कहिले चाहेन थिए तिम्रो चित्त दुखाउन
मैले पाएन कुनै भुल आफ्नो लुकाउन
म पनि त मान्छे हुँ, भूल गर्छु
परिस्थिती बुझी अघी बढ्छु
आफ्नो आँसु टेकी म माफी माग्छु
गल्ती मेरो हो, म स्विकार्छु
भोली थाहा छैन होला मरी जान्छु
एक दुइ जनाको आँसु बगाउँछु
थाहा छैन क-कसको चित्त दुखाउँछु
भोली जब म मरी जान्छु