Laxmi Prasad Devkota – Jureli Ko Gaan
क.के बोल्छे यो जुरेली ?सगरभरभुवा आँसुका बान्किला छन् !राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं
भङ्गिला छन् !रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर !चिर्छे एकान्तलाई पिउ पिउ स्वरले,गीतले चित्त चोर !