Parkha Na Lyrics by Sushant KC
वारि खायो, पारि खायो, आगो सल्कियो
रसायो रसानी, माया तैँतिर पल्कियो
पर्ख, पर्ख, पर्ख न, नगर न, हतार नगर
यता खोजिरा, उता खोजिराछु त्यो मायाको अर्थ
पर्ख, पर्ख, पर्ख न, नगर न, हतार नगर
यता खोजिरा, उता खोजिराछु त्यो मायाको अर्थ