Pida Bhayeni Khusi Bhayeni Lyrics Anju Panta
(पिडा भएनी खुसि भएनी
जिउने चाह तिमि संगै)-२
अमृतै भन चाहे या बिष
पिउने चाहना तिमि संगै
(एक्लै बसी हास्नु भन्दा
रुन्छु तिमि संगै)-२
(बरु पागल हुनु परे)-२
हुन्छु तिमि संगै
पिडा भएनी खुसि भएनी
जिउने चाह तिमि संगै
अमृतै भन चाहे या बिष
पिउने चाहना तिमि संगै