Laxmi Prasad Devkota – Pralaya Bedana
यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खरुब,दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पु¥यायो मनसुव ।
विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी,तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी ।
विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी,तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी ।