लेखनाथ पौड्याल – पूर्वस्मृति
हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर
लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर ।
ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।।