Laxmi Prasad Devkota – Ughrera Bigreko Bihan
रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी,आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी,धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !