Yo Mero Maan Lyrics Prabisha Adhikari and Yash Kumar
[यो मेरो मन उडेर पुगु भन्छ कहाँ
(मायालुको गाऊँमा...)२]२
(पंक्षी जस्तै उडु भन्छ माथि माथि आकाशमा
बास्ना भई फूलको हराऊँ भन्छ बतासमा )२
यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा
मायालुको गाऊँमा...