Ma roye pani lyrics by Arun Thapa


Ma roye pani lyrics by Arun Thapa

रोए पनि तिमी हाँसिदिनु
रोए पनि तिमी हाँसिदिनु
यो झरी जाने जिन्दगी देखि पन्छिदिनु
रोए पनि तिमी हाँसिदिनु

कहिलेकाही ति मिलनका यादहरु आए भने
सपना सम्झी त्यसलाई विसर्िदिनु
कहिलेकाही ति मिलनका यादहरु आए भने
सपना सम्झी त्यसलाई विसर्िदिनु
यस्तै नै भए
यसै सस्तो नै भए
तिमी मुल्यवान बनिदिनु
यस्तै नै भए
यसै सस्तो नै भए
तिमी मुल्यवान बनिदिनु
रोए पनि तिमी हाँसिदिनु

कतै ति बेहोसीएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु
कतै ति बेहोसीएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु
सन्जोग हाम्रो विझाउने भुल भए
त्यसमा गहिरिदिनु
सन्जोग हाम्रो विझाउने भुल भए
त्यसमा गहिरिदिनु
रोए पनि तिमी हाँसिदिनु
यो झरी जाने जिन्दगी देखि पन्छिदिनु

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts