Ram Sailee lyrics by Bipul Chhetri
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
गम खाए यसै खोला किनारैमा
ढलपल गर्छन बादल माथी बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने
यसरी नै हो कि मेरो जिन्दगी बित्ने
राम साइली, म त जिन्दगीको खोजमा
गम खाए यसै बिरानो शहरमा
ढलपल गर्छन बादल माथी बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि
टाढा भए पनि
राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
खोला कीनारैमा
खोला कीनारैमा
No comments:
Post a Comment