Birata Ko Chino Lyrics - Narayan Gopal

Birata Ko Chino Lyrics - Narayan Gopal 

विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु


जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान

जन्म लियौ यो भिर पखेरामा
रोज्नु आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा
कोर्नु आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने
नयाँ इतिहासको नौलो विहानी
विरताको चिनो विरको सन्तान

झरना जस्तै चोखो रगत मागेर
खोलाको बग्ने उमंग लिएर
पहाडको अटल विस्वास मागेर
हिमाल झैँ निधार सिंगारिदिन्छु
अब तिमीले यहाँ सजाउनु
आफ्नै धर्तीमा माटोको सिरानी
विरताको चिनो विरको सन्तान

गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरी सित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी
विरताको चिनो विरको सन्तान

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts