VEK - Lai Bari Lai Lyrics

VEK - Lai Bari Lai Lyrics

[Pre-Chorus]
के भन्नु खोई शब्दहरु हराए छन् सबै
लाग्दैछ उढी रहेछु माथि एक्लै
झस्किनछु

[Chorus]
के भएको
आफैसंगै बोल्दै बस्छुसधै
लाग्दैछअल्झी रहेछु कहिँ कतै
आतीन्छु के गर्दिनँ
केहि गर्नुमन छैन मलाई
हस्दिँन्छु एकफेर सम्झेर आफैलाई
हेरेर लै-बरि-लै

[लै-बरि-लै ]

[Verse]
हेर्छु बाहिर लाग्छ दुनिया अरकै
कुरा विभिन्न प्रश्नहरु उठ्छ धेरै
छिनमा लाग्छ रमाईलो
छिनमा हराउछु आफै
उठेर पुगे जस्तो लाग्छ
धेरै पर तर हुन्छु
यतै कतै

[Chorus]
के भएको
आफैसंगै बोल्दै बस्छु सधै
लाग्दैछ अल्झी रहेछु कहिँ कतै
आतीन्छु के गर्दिनँ
केहि गर्नु मन छैन मलाई
हस्दिँन्छु एकफेर सम्झेर आफैलाई
हेरेर लै-बरि-लै


[लै-बरि-लै ]

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts