Vek - Sayad Lyrics

Vek - Sayad Lyrics

[Verse 1]
सायद यस्तै नै थियो
हतकेला को रेखा मा
यस्तै लेखिदियो मिटाइ नमेट्ने यो भाग्य
यस्तै भो
दुख मा रमाईहिड्नुपर्ने मेरो जिन्दगी
यस्तैनै हुन्थियो कि

[Chorus]
तर तिमीलाई भेटेपछि संसारबेग्लै भो माया
गर्ने सिके अतित भुलाई अगि हिडे
पाइला सार्दै छु आज
तिम्रो साहारा चाहान्छु
जुनि जुनि भर्को लागि
जुनि जुनि भर्को लागि

[Verse 2]
सायद अध्यरोमा नै अल्झी रहन्थे होला
अन्योलमा नै हिडिरहन्थे होला
सोच्मै हराईरहन्थे होला
सायद समाउन सक्दिन थिए होला
रमाउछु जसरी अहिले
बताउन सक्दिन थिए होला अतीतका कुरा अरु कसैलाई

[Chorus]
तर तिमीलाई भेटे पछि संसारै बेग्लै भो माया
गर्न सिके अतित भुलाई अघि हिडे
पाइला सर्दै छु आज
तिम्रो साहारा चाहन्छु
जुनि जुनि भर्को लागि


[Outro]
तिम्रो माया
तिम्रो साहारा चाहन्छु
जुनु जुनि भर्को लागि
जुनु जुनि भर्को लागि
जुनु जुनि भर्को लागि

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts