Don G lyrics by Dong

Don G lyrics by Dong


[Hook]

गुण्डागर्दी गरे पनि धर्मकर्ममा अझै पनि आस्था मेरो... साला बुझिस्?

गुण्डागर्दीगरे पनि धर्मकर्ममा अझै पनि आस्था मेरो


असलीडनको साला knife लात्ती भित्र छिरेपछि थाहा पाउँछस् डन भनेको के हो भनेर


Yeah! Yeah!

Aha! Aha!


Y'all  already know who the fuck it is!


Yeah!  Yeah!

Lah! Lah!


[Verse: DONG]

सुनधेरै आए नामी बन्ने इच्छा बोकेर

आजकल सब rapper बन्छन interview मा पोज दिएर

Hip-hop मा पास हुन आइज सडक शिक्षा घोकेर

पागलहरु घुमी राछन् राजा बन्ने सौख लिएर

एकलकाटेसोच हेर

Scene मा भए बोझ हेर

अझै वर्ष हेरम को टिक्छ जान्छ को खेर

Rapper कोही तोपेन्द्र

धूलो तान्ने, सामान खाने

सबलाई rehab लाने plan van भित्र कोचेर

Flow हेर slow खेल

Syllabus like Godzilla

Ride with it, or die with it

This is lyrical Mafia

मेरो flow को बाढीलाई रोक्न सक्ने कसले

मच्चाई dinchu लूट scene मा जस्तै निश्चल बस्नेत

Ah!!


[Hook]

सँग भिड्न आउँदा पेटमा गैँडाको छाला बेरेर आउन भन तेरो डन लाई। जा।

सँग भिड्न आउँदा पेटमा गैँडाको छाला बेरेर आउन भन तेरो डन लाई। जा।

सँग भिड्न आउँदा पेटमा गैँडाको छाला बेरेर आउन भन तेरो डन लाई। जा।


गुण्डागर्दी गरे पनि धर्मकर्ममा अझै पनि आस्था मेरो ... बुझिस्?

Yeah yeah

साला!!


[Verse: DONG]

नेपाली युवाको जिन्दगी भरिपूर्ण तनावले

कलाकार बनायो मलाई ढुङ्गा हान्ने समाजले

राम्रो गर्दा पच्दैन, राम्रो सल्लाह मन्दैनस्

रमेश खरेल बन्छस् भने दीपक मनाङ्गे

सीधा कुरा गर्छु

Big talk नजान्ने

बन्द गर्छु तेरो rap को दोकान विप्लवनै मान्दे मलाई

आगो bars dida पनि शितल नै चाहिने

तलाई सुन हीरा मोती दिँदा पित्तल नै चाहिने

डाँफे सुगा मुनाल दिँदा गिद्द नै चाहिने

तलाई मुटु कलोजो दिँदा नी पित्त नै चाहिने हँ?

किन यति साह्रो आइते तँ?

मेरो flow ले भइस घाइते हँ?

जब आउँछु mic लिएर, साँचो कुरा गर्छु

बोल्दिन कसैको side लिएर

Bitch!!

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts