Endshot Lyrics by Mahesh Dong

Endshot Lyrics by Mahesh Dong


[Verse 1]

Drillshot भेटिस् Killshot सिधै मुखमा

Bigshot? तेरो thrift shop अब चुप लाग्

Beat box आफैं big boss, तँ चाहिँ चुपचाप

डुम भयो DonG फुच्चेहरु दुधभात

Luki rakh सुने पछि घर गएर लुक जा

तेरो खोपको verse मेरो एक hookमा

Hirosima Nagasaki, रामे फुच्चे noob भा

सीता तेरो kidnap मेरो side looks मा

दस वर्ष लाग्छ तँलाई मेरो vibe बुझ्न

Raavana लाई बुझ्न

मेरो साँस चालुन्जेल कहिले हुन्नस् ढुक्क

आफ्नै थोप्डा ऐनामा, ऐना हेरी थुक्छस्

कता अगाडिको verse नयाँ भनि भुक्छस्?

भन् कति दिन लुक्छस्?

I'm a mo' fucking destruction

Rap को तँ Sajin Maharjan

मेरो fans मेरो वरिपरि

क्रान्तिकारी केटाहरु पनि

तेरो केटाहरु भन् कहाँ ?

रामे, लागे हुन्छ वन वास

छिर्न सक्दैनस् मेरो लंका तँ

फोकटे मै Bombard

माथी उठा सेतो झण्डा तँ

बाडीमा डुब्ला तेरो घरबार

Mic राख कुना तिर थन्काएर

Side भाग् booth-sooth भत्काएर

खाउँला तेरो नुन-सुन छर्काएर

वस्सा सँग भुटुन पड्काएर

मौका तँलाई फर्काउँछु सम्झाएर

के पाइस् भाइहरू लाई भड्काएर?

सुतीराको सिँहलाई जंगाएर

सत्र सयको एक सेट खोप लाएर

सन् भाइ बने हुन्छ साकाहारी

मजा आएन तेरो beef खाएर

गल्ती गरिस् मलाई अरु सँग मिसाएर

घरमा बस् कोठा भित्र चिच्याएर


[Verse 2]

रामेले सुरु गर्यो रामायण

रावणले kill गरी सिध्याएछ

Scene बाट गायब फुच्चे बिलाएर

आँट आउछ तँलाई मात्र V खाएर

CM Punk हान्छु Go To Sleep

थाहा हिजो राती तँ निदाएनस्

यो game भयो हेर best of three

DonG 2 फुच्चे nil खाएछ

चल्लाहरूको बेसी चहलपहल

तर्सेर गुँड भित्र चील आएर

अझै पाँच-दस वर्ष scene खाएर

बस्छु [?] bag अब chillमा हेर

टुकी बत्ती जस्तो तेरो fanbase

हिँडीदिन्छु एक blowमा निभाएर

खाना खान बसी सकेँ पछि

हात चुठ्छु सब थोक सिध्याएर

दुई वर्ष अगाडीको verse नझार

Lyrics हरू फाल्दे मिल्काएर

अन्धकार रातबाट के चिन्ता

हेर् रामे तेरो चाहिँ दिन आएछ

रामराम सत्य गर्छु

काम दाम भव्य

तेरो काम काज फत्ते

नाम राम राख् खड्के

Rap हान्न थाले मैले clap clap बज्ने

तहल्का मचाउने खेलाडी game game खेल्ने

Money money on my mind

तँलाई यही सोचले पेल्ने

Lyrical flex ले चेप्ने

नाक-साक थेप्चे

Diss बन्छ मिठो तेरो kitchen मा के के

मेरो डिफेन्समा pay pay, wing my CR my Sepai

भाग्य चम्किन्छ तेरो मैले निधारमा लेखे

तेरो typeको rapperहरु बिहारमा देखेँ

तँ जस्तो rapperहरु मैले चिहानमा भेटेँ

तेरो खोप यति हावा तँलाई reply के लेखे

को को आउँदो रैछ छेक्न mixtape हाल्दा खेरी

तेरो सातो मैले ले थेँ second album झर्न लाग्दा

Rap जीवनको ending, careerको endgame

लगा फरिया चोलीमा Fenty

मुख खोले भने निस्किन्छ Jet Lee, Nas Jay-Z

Bars so crazy

तेरो final desti-nation यही

यो भन्दा केही पनि ख्यास्दैनस् बेसी

मेरो केटाहरु आउँछ थानकोट धादिङ देखि

बौद्ध राम [?] चोक माथि बेंसी, सेगल जाँदा खेरी

एक call गरे तेरो घर बाहिर Lazy

बिक्की लामा, विगी भाइ, रेस छन् LG

आश्विन अर्जी

Shishir दोर्जी

Susan छिम्पु

भाइसँग देविक

RollerX, SNJV

मेरो साथमा ClassX सँगै GG

तँलाई दिन time छैन

आजकाल निकै busy

नगीलाक खोला [?]

यो sceneको मात्र हैन

Music इन्डस्ट्रिको शिव जी

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts