Rewing Garr Lyrics by Dong

Rewing Garr Lyrics by Dong


[Intro]

You gotta know who the fuck it is


[Verse]

एक अबुझ मानव, सपनाको बस्तीको

पैसा प्रमुख लालच, खोज्दै भित्री अस्तित्व

सम्पति सिसा कागज, मालिक आफ्नै भाग्यको

बोलीमा छुट्टै प्रभाव, दिमाग बेग्लै तागतको

मुटुमा छुट्टै आवाज, बग्छु हरेक रागमा

आगमन मेरो तब rapper हरु भगाम भाग

कति सम्म चल्छ हेर्छु भेडाको बाघ चाल

आगमन मेरो तब rapper हरु भगाम भाग

तँ चुपचाप side बस् , fake hip-hop को time जप

मेरो rhyming skills, तेरो skills मा [?]

Split persona मेरो, life's like a fight club

तेरो top 5 rappers सुन्छ DONG को cipher

जो पनि rapper रे आजकल नफेर्दै diaper

यो flow दामी लाग्यो भने १० चोटी rewind गर

मेरो state of mind बुझ्न सक्दैनस् lifetime भर

यो flow दामी लाग्यो भने १० चोटी rewind गर


[Verse: DONG]

हिँड्दिन tiptop, headphones मा hip-hop

बाघको खालमा स्याल सधैं गर्छ मात्र bitch talk

गर्छु मात्र ठीक ठाक, to stand out in भिडभाड

२० लाख पल्ट diss हान मलाई लाग्दैन चिन्ता

मेहेनत जारी दिनरात सपना जलेपछि मलाई जिम्मेवारी feel भा

उभिरा छु भीडमा , मान्छेहरूको भीडमा

बाँची रा छु ऋणमा अनेक योजना शिरमा

तँ निशाना मेरो तीरमा

मेरो गीतले मेट्छ तेरो hip-hop को तिर्खा

विश्वास गर मलाई भूकम्प ल्याइदिन्छु scene मा

नयाँ underground king

तारा झार्दिन्छु दिनमा

आफ्नो सपना पछ्याउने सब जना मेरो टिममा

आइजे chill मा गाइदे

मेरो बाटो रोक्न खोज्ने सब हुन्छ घाइते

थाहा पाईथेँ को को नाइके

त्यो नाइकेहरुको नाइके

भई चुपचाप side लाइदे

प्रस्थान गर्दै तेरो दाईले

Bitch!!

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts