Gotta Be Love Lyrics Astha Tamang Maskey
घामको न्यानो स्पर्शले आज मलाई उठायो
हावामा अर्कै नयाँ उमङ्ग थियो
सधैंझैको बिहानीमा अनौठो रङ थियो
किन होला
एक्लो मन मेरो उड्न थालेछ
कस्तो गाठो परेम शब्दै आएन
आँखा कुनाबाट तिमीलाई हेरे
मनको ढुकढुकी भित्र तिमीलाई पाए