Aama Lyrics Nepathya

Aama Lyrics Nepathya


आमा हुन

आमा हुन सह्रै असजिलो

पहाड जस्तो

उचाईमा पुगेर मैदान ईदिनु पर्ने

मैदानमा पुगेर उकालो भईदिनु पर्ने

हो.....

उकालो भईदिनु पर्ने


आमा हुन....


सन्तानहरु कहाँ पुग्छन्

खोलाहरु जस्तो

सपनाहरु कहाँ पुग्छन्

स्वच्छन्द चराहरु जस्तो

आमाहरु पहाड छेउको

चौतारी हुन अभिशप्त छन्

आमा हुन अफ्ठ्यारो

आमा हुन...

पहाड हुन जस्तै गह्रो


आमा हुन....

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts