Hey Lajaune Mayalu Lyrics Nepathya
ऐ लजाउने मायाको चुल्बुले तिम्रो मुहार
(कस्तिमा राम्री छौ)x२
Verse:1
(हरियाली चियाबारीमा देख्दा तिमीलाई)x२
लाजमानी हाँसी हाँसी
(लुकी लुकी चियाई रहें)x२
Verse:2
(तिमीलाई भनि मैले माया साँची रखे)x२
अब तिमीलाई मैले
जीवन सुम्पी सके
ऐ लजाउने मायाको चुल्बुले तिम्रो मुहार
(कस्तिमा राम्री छौ)x२
No comments:
Post a Comment