Aina Jhyal Ko Putali Lyrics Nepathya

Aina Jhyal Ko Putali Lyrics Nepathya


ऐना झ्यालको पुतलिलाइ उड्ने बाटो छैन

ऐना झ्यालको पुतलिलाइ उड्ने बाटो छैन

भूल पार्यो हो

भूल पार्यो उज्यालाले

अन्ध्याराले होइन

ऐना झ्यालको पुतलिलाइ उड्ने बाटो छैन


पुतलिलाइ लघारेर, पुतली नै उड्यो

पुतलिलाइ लघारेर, पुतली नै उड्यो

कठै आफ्नो हो हो हो

पिरतिको सुतली नै चुड्यो

ऐना झ्यालको पुतलिलाइ उड्ने बाटो छैन


यो रमिता हेर्नू भन्दा ऐना झ्यालमा बसि

यो रमिता हेर्नू भन्दा ऐना झ्यालमा बसि

बिलाइ जानू, हो हो हो

साथी बरु बाहिर आफू खुसी


ऐना झ्यालको पुतलिलाइ उड्ने बाटो छैन

ऐना झ्यालको पुतलिलाइ उड्ने बाटो छैन

1 comment:

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts